आजको मौसम : तराइमा शितलहर , कतै आंशिक र पूर्ण बदली

  • प्रकाशित मितिः पुस २२, २०७८
  • 800 पटक पढिएको
  • समय अनलाइन

इटहरी । आज (बिहीबार) देशभर आंशिक बदली रहने छ । हाल देशभर प्रभाव पारिरहेको पश्चिमी वायुका कारण आज पनि वर्षा र हिमपातको सम्भावना छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भू–भागमा अहिले बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा वाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली भएको छ । 

पश्चिमी जिल्लाहरूका उच्च पहाडमा हल्का वर्षा र हिमपात हुनेछ । मध्यतराईका जिल्लामा बिहानैदेखि बाक्लो हुस्सु/कुहिरो लागेको छ । दिउँसो देशभर आंशिक बदली, वर्षा, हिमपात र चिसो अत्यधिक हुने महाशाखाले जनाएको छ । चिसोबाट जोगिन सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ । 

भरे राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी तथा तराइका थोरै भू–भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुनेछ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved