जयभीमा फाउन्डेसनले आयोजना गरिरहेको न्यानो कपडा वितरण कार्यक्रम

  • प्रकाशित मितिः पुष २२, २०७८
  • 686 पटक पढिएको
  • समय अनलाइन

इटहरी । जयभीमा फाउन्डेसनले इटहरी उपमहानगरपालिका वडा नम्बर

शितलहरका कारण तराइका गरीब तथा निमुखा परिवारहरु लाई पिडा भइरहेको जानकारी विभिन्न माध्यम बाट भए बमोजिम यस जयभीमा फाउन्डेसनले आयोजना गरिरहेको न्यानो कपडा वितरण कार्यक्रम आज इटहरी वार्ड न. १९ स्थित कोरियन टोलमा आयोजित एक औपचारिक कार्यक्रमका बिच वार्डका सबै टोल बाट प्रतिनिधित्व हुने गरी ७० परिवारहरु लाई ७० थाना न्यानो सिरक वितरण गरिएको थियो । कार्यक्रममा यस फाउन्डेसनका अध्यक्ष रोहित प्रशाद प्रसाइले संस्थाको उधेस्य र योजनाहरु माथी प्रकाश पार्नु भएको थियो । त्यस्तै कार्यक्रममा स्थानिय युवा समाजसेवी दुर्गा प्रशाद पौडेल र वार्ड न. १९ का वार्ड सदस्य खेम भारतीले पनि सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा इटहरी वार्ड न. २० का वडा अध्यक्ष मणी श्रेष्ठको पनि आतिथ्यता रहेको थियो । कार्यक्रम स्थानिय युवा समाजसेवीहरुको योजना तथा व्यवस्थापन बमोजिम आयोजना गरिएको थियो । कार्यक्रम संस्थाका कोषाध्यक्ष सन्दिप पौडेलले सन्चालन गर्नु भएको थियो । संस्थाले शितलहर बाट पीडित रहेका इटहरीका २५० भन्दा बढी परिवारहरुलाई न्यानो सिरक बितरण गरिसकेको छ भने आगामी दिनमा थप १०० परिवारलाई सिरक बाड्ने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved