माओवादीका तीन नेतालाई कोरोना संक्रमण : प्रचण्ड 'सहित अधिकांस नेता आइसोलेसन'मा

  • प्रकाशित मितिः पुष २२, २०७८
  • 534 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं । नेकपा माओवादी केन्द्रका तीन जना नेतालाई कोरोना संक्रमण भएको छ। कोरोना परीक्षणका क्रममा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको माओवादीका एक नेताले जानकारी दिए।'मलाई पनि कोरोना देखिएको छ। अवस्था भने सामान्य नै छ। घरमा आराम गरिरहेको छु,' उनले  भने।

माओवादी नेताहरुलाई कोरोना संक्रमण देखिएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादीका अधिकांश नेताहरु 'आइसोलेसन'मा रहेका छन्। प्रचण्डका स्वकीय सचिव गंगा दाहालले प्रचण्डका निर्धारित सम्पूर्ण भेटघाट स्थगित गरेको बताएकी छन्।

'राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमिका कारण काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउदछौं । यसकारण पर्न गएको अफ्ठ्यारोका लागि सचिवालय क्षमा चाहन्छ,' उनले भनेकी छन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved