कन्ट्याक्ट ट्रेसिङमा रहेका प्रधानमन्त्री देउवाले स्वास्थ्य मापदण्डबिना नै ओलीलाई भेटे

  • प्रकाशित मितिः पुष २४, २०७८
  • 441 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं / कोराना संक्रमित नेकपा माओवादी केन्द्रका अध्यक्षका कारण कन्ट्याक्ट ट्रेसिङमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाका कारण एमाले अध्यक्ष केपी शर्मा ओली पनि संक्रमण जोखिममा परेका छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठमा कोरोना संक्रमण पोजिटिभ देखिएको छ। शुक्रबार विहान मात्रै दुवै नेता सत्ता गठबन्धनको बैठकमा सहभागी थिए।

उक्त बैठकमा सहभागी रहेका प्रधानमन्त्री देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव बेदुराम भुसाल, कांग्रेस नेता रामचन्द्र पौडेल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत पनि कन्ट्याक्ट ट्रेसिङमा छन्।

देउवाले शनिबार विहान मात्रै एमाले अध्यक्ष ओलीलाई बालकोटमा  भेटेका थिए। उनले स्वास्थ्य सुरक्षा अपनाएका थिएनन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved