पेटकाे बच्चा श्रीमानले मेराे हाेइन भनेपछि श्रीमतीले गरिन् आत्महत्या

  • प्रकाशित मितिः पुस २५, २०७८
  • 1000 पटक पढिएको
  • समय अनलाइन

झापा । श्रीमानले गर्भको बच्चा आफ्नो नभएकाे भन्दै या’तना दिएपछि श्रीमतीले प्रा’ण त्या’ग गरेकी छिन्। झापाको मेचीनगर– १३ की २४ वर्षीया विद्या उप्रेती भट्टराईले श्रीमानको या’तनाले देहत्याग गरेकाे स्थानीयले बताएका छन्।

विद्याले गत वैशाखमा मेचीनगर– २ का विवेक भट्टराईसँग प्रेम विवाह गरेकी थिइन्। दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका विद्या र विवेकले भागी विवाह गरेका थिए। उनीहरूले परिवारले एक महिनाअघि मात्रै घर भित्र्याएका हाे।

मृतक विद्याको पेटमा नाै महिनाको बच्चा रहेकाे पीडित परिवरकाे दाबी छ। माघ १५ गते विद्या आमा र विवेक बुवा बन्दै थिए। तर, विद्याले नाै महिनाको पेटको बच्चासहित देहत्याग गरिन्।

विवेकले यो मेरो बच्चा मेराे होइन भन्दै पटक–पटक विद्यालाई या’त’ना दिएको र दाइजो कम दिएको आरोप माइती पक्षको छ।

मृतक विद्याको शरीरमा नि’ल’डा’मस’मेत देखिएको र घटना रहस्यमय भएको भन्दै माइती पक्षले श्रीमान विवेकसहितलाई कारबाहीकाे माग गरेका छन्। माइती पक्षले उजुरी दिएपछि श्रीमान विवेकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

विद्याका माइती पक्षले ह’ ‘त्या ग’रे’र झु’ ‘ण्डा’एको बताउँदै आएका छन्। किन त विद्याले आफूसँगै पेटमा हुर्किदै गरेको नाै महिनाको बच्चासहित देहत्याग गरिन्, भन्ने बारे अनुन्धान भइरहेका प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved