एमाले सुनसरीको मतगणना पुन:सुचारू , रेवतीको अग्रता कायमै , पछ्याउँदै पोखरेल ,तेश्राे स्थानमा चाैधरी

  • प्रकाशित मितिः पुष २९, २०७८
  • 516 पटक पढिएको
  • समय अनलाइन

सुनसरी । नेकपा (एमाले)को सुनसरी जिल्ला अध्यक्षको मत गणना  पुनः शुरु भएको छ । चोैथौ पटक सार्वजनिक गरेको प्रारम्भिक मत परिणाम अनुसार हालसम्म ४ सय मत गन्दा रेवती भण्डारीले अग्रता लिएका हुन् । इटहरी उपमहानगर पालिकाका मेयर द्वारिकलाल चौधरी भने फराकिलो मत अन्तरसहित तेस्रोमा छन्।

दोस्रोमा खेमराज पोखरेल रहेका छन् । भण्डारीले २ सय मत, पोखरेलले १ सय ७० र चौधरीले जम्मा २२ मत पाएका हुन । सधै चर्चामा आइरहने मेयर चौधरी एमाले जिल्ला अध्यक्ष भइसकेका व्यक्ति हुन् । उनको मतान्तर अस्वभाविक देखिन्छ ।

उपाध्यक्षमा निलम खनाल अगाडि छन् । उनले २ सय २४ र नन्दकुमार बस्नेतले १ सय ४९ मत पाएका हुन् ।

यसैगरी उपसचिवमा राम कोइलाले अग्रता लिएका छन्। उप-सचिवमा राम कोइरालाले २ सय २ मत, अन्जनीकुमार पोखरेलले १ सय ४ मत, अर्जुन गहतराजले ५७ मत, पदमप्रशाद लिम्बुले १ सय २ मत, योग्यराज खड्काले १ सय २२ मत, लहरुमाया जिमीले ४७ मत लोकेश निरौलाले १ सय ११ पाएका हुन् । जिल्ला सचिबमा यसअघिनै पर्शुराम यादव निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved