सामसुङ टिभीको लागि नेपालको आधिकारीक बिक्रेता हिम इलोक्ट्रोनिक्स प्रालिले टिभीको मूल्य घटाएको छ ।
विश्वकपको अवसरमा सामसुङले ८२ इन्चको प्रिमियम एमयू ८००० यूएचडी टिभी, ७५ को एमयू ६१७२, ६५ इन्चको एमयू ७००० मोडलमा मूल्य घटाएको हो ।
८२ इन्चको टिभीमा ११ लाख ९९ हजार रहेकोमा हाल ८ लाख ९९ हजार रुपैंया घटाएको कम्पनीले जनाएको छ । ७५ इन्चकोलाई ६ लाख ४९ हजार रहेकोमा ४ लाख ९९ हजार र ६५ इन्चको लाई ३ लाख ५४ हजार रहेकोमा २ लाख ८५ हजार रुपैंयामा प्रदान गर्न लागेको कम्पनीले जानाकारी गराएको छ ।
नेपालभर फैलिएर रहेका सामसङ्ग प्लाजाहरूबाट टेलिभिजन खरिद गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved