नेपाल मुस्लिम सङ्घ रामधुनी नगर कार्य समिती गठन

  • प्रकाशित मितिः माघ १२, २०७८
  • 416 पटक पढिएको
  • समय अनलाइन

इटहरी / नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम संघ रामधुनी नगर समितिको नयाँ कार्यसमिति गठन भएको छ । सङ्गठन लाई बिस्तार गर्ने क्रममा नेपाली काङ्ग्रेस नगर कार्य समितीले नौसाद  खानको अध्यक्षतामा २३ सदस्यीय मुस्लिम सङ्घ नगर कार्य समिति गठन भएको हो । 

गठित समितिको उपाध्यक्ष बेचन मिया ,सचिव मो.मकबुल अहमद ,सह सचिव ईरफान आलम  ,कोषाध्यक्ष सुबान मिया रहेका छन् । 

नेपालका हरेक परिवर्तनमा मुस्लिम समुदायले पुर्र्याएको योगदानको कदर तथा मुस्लिम समुदायका समस्या र आबश्यकताको पहिचान गरी काम गने नवगठित समितिका अध्यक्ष नौसाद  खानले जानकारी दिनुभयो । 

४ वर्षे कार्यकाल रहेको समितिले मुस्लिम समाजका हकहित र सामाजिक कार्य गर्ने लक्ष्य रहेको नवगठित अध्यक्ष नौसाद  खानले बताउनुभयो ।

नगर भित्र छरिएर रहेका काङ्ग्रेस समर्थक मुस्लिम समुदायका ब्यक्तिहरुलाई सङ्गठित र समाहित गर्दै सबैलाई सस्थागत हिसाबले अगाडि बढाउदै नेपाली काङ्ग्रेसको नेतृत्वदाहि भुमिकामा ल्याइ मुस्लिम समुदायले पनी  नेतृत्व स्थापित गराउनका निम्ती नगर कार्य समिती लागी परेको नेपाली काङ्ग्रेस रामधुनी नगर सभापति सुदीप अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved