विहे गर्छु भन्दै १५ वर्षीया किशोरीलाई करणी गर्ने युवकलाई १२ वर्ष कैद

  • प्रकाशित मितिः माघ १३, २०७८
  • 413 पटक पढिएको
  • समय अनलाइन

भक्तपुर । विवाह गर्ने प्रलोभन देखाउँदै १५ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा भक्तपुर जिल्ला अदालतले एक युवकलाई १२ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।

सिन्धुली घर भई भक्तपुर बस्दै आएका विजय भन्ने आशिष नेपालीलाई जबरजस्ती करणी अभियोगमा १२ कैद र ५० हजार नगद जरिवाना हुने फैसला अदालतले गरेको हो । जिल्ला अदालत भक्तपुरका न्यायाधीश स्विकृती पराजुलीको इजलासले नेपालीलाई १२ वर्ष कैद र ५० हजार जरिवाना हुने फैसला सुनाएको हो ।

नेपालीले सिन्धुलीको एक विद्यालयमा अध्ययनरत किशोरीलाई विवाह गर्छु भनि ललाइफकाइ भक्तपुरस्थित आफ्नो डेरामा ल्याएर पटक-पटक करणी गरेका प्रहरीले जनाएको छ । पीडित किशोरी हाल काठमाडौंको गौशालास्थित माइती नेपालको संरक्षणमा रहेकी छन् ।
स्वास्थ्य परीक्षणबाट उनलाई पटक-पटक करणी भएको पुष्टि भएको प्रहरीले जनाएको छ । २० वर्षभन्दा कम उमेरका युवतीको मञ्जुरीमै यौन सम्बन्ध राखे पनि जबरजस्ती करणी हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved