इटहरीमा कार्जस्पा कार डिटेलिङको दोस्रो शाखा सञ्चालन

  • प्रकाशित मितिः माघ १४, २०७८
  • 1217 पटक पढिएको
  • समय अनलाइन

इटहरी । कार्जस्पा कार डिटेलिङको  इटहरीमा दोस्रो शाखा सञ्चालनमा आएको छ । कार तथा मोटरसाइकलको डिटेलीङ गरिने कार्जस्पा काठमाण्डौ पछी इटहरीको धरान लाइन हलगडामा विहीवार उद्घाटन ष्रिएको हो ।

लामो समय लण्डन बसेर फर्किएका इटहरीका युवा बहत्तर लिम्बुले सञ्चालनमा ल्याएको कार्जस्पा डिटेलिङको पुर्व भुमिसुधार मन्त्री रामकुमार सुब्बाले उद्घाटन गरेका हुन् ।

पूर्वकै ब्यपारिक केन्द्रको रुपमा रहेको इटहरी उपमहानगर पालिका चारै तर्फका धरान र विराटनगर, बिर्तामोड लगायतका साधन प्रयोगकार्ताहरु लाई लक्षित गरेर इटहरीमा संचालनमा ल्याएको  कार्जस्पा डिटेलिङका नेपाल प्रमुख तरुण अहुजाले बताए । उनले विराटनगर ,धरान भन्दा इटहरी सम्भावना बोकेको व्यापारिक केन्द्र भएकाले संचालन गरेको बताए । 

कार्जस्पाले कारवास, कारको होलबढीलै चम्काउने चेकअप गरी उपचार गर्ने विधि लगायतका कामहरु गर्ने जानकारी दिए । कार्जस्पामा कार वा बाइकको सम्पूर्ण पार्ट्सको मर्मत गरिन्छ भने सवारी साधनलाई सुन्दर तथा आकर्षक बनाउने कार्जस्पा उपयोगी हुने इटहरीका सञ्चालक लिम्बुले बताए । 

चलाइरहेको गाडीको बाहिरी तथा भित्री आवरणमा उल्लेख्य सुधार हुने उनको भनाई छ । नेपालमा अटोमोबाइलको व्यापार बढ्दै गएको कारण पूर्व नेपालको प्रमुख सहर इटहरीमा खोलिएको उनले बताए  । जसमा वास, भ्याकुमिङ र वाक्सीङ तथा अटो डिटेलीङ गरिने उनले बताए । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved