गछिया जेसिजको ८ औ पदस्थापना समपन्न

  • प्रकाशित मितिः माघ १६, २०७८
  • 447 पटक पढिएको
  • समय अनलाइन

इटहरी । गछिया जेसिजको सन २०२२ का लागि चयन भएको ८ औ कार्यसमितीको सनिवार  पदस्थापना भएको छ ।गछिया जेसिजको आयोजनामा भएको ८ औ पदस्थापना तथा पुरस्कार वितरण समारोहमा सन २०२१ का अध्यक्ष रबिन सिटौलाले सन २०२२ का अध्यक्ष मधन दाहाल लाई पद हस्तान्तरण गरेका हुन । 

कार्यक्रममा गोर्खा टेलिभिजनका पत्रकार शिव भट्टराई भोजपुरेलगाएतलाई २०२२ का अध्यक्ष जेसि मधन दाहालले समान गरेका  थिए । कार्यक्रममा इनरुवा जेसिजका पुर्व अध्यक्षहरु, समाजसेवीहरु, जनप्रतिनिधिहरु, व्यापारीहरुलगायतका जेसिजका विभिन्न शाखाका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved