तत्कालीन एमालेबाट विजयी अध्यक्षलाई दलियो कालो मोसो

  • प्रकाशित मितिः असार १७, २०७५
  • 1236 पटक पढिएको
  • Mausam

 
 
 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यनिस्ट पार्टी (नेकपा)ले जनताबाट निर्वाचित जनप्रतिनिधिहरूलाई दुर्व्यवहार गर्न थालेको छ । नेकपाका नेता कार्यकर्ताले अराजक गतिविधि गर्न थालेको आरोप छ ।

नेकपाले कानूनी शासनलाई चुनौती दिँदै जनप्रतिनिधिहरूमाथि दुर्व्यवहार गरेको हो । नेकपाका कार्यकर्ताले दुर्गमका गाउँपालिकाका जनप्रतिनिधिहरूलाई निशाना बनाएका छन् ।

बझाङ जिल्लाको मष्टा गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर कठायतलाई नेकपाका कार्यकर्ताले दुर्व्यवहार गर्दै कालोमोसो दलेका छन् ।

तत्कालीन नेकपा (एमाले)बाट अध्यक्षमा निर्वाचित अध्यक्ष कठायतलाई नेकपाका कार्यकर्ताले कालो मोसो दलेका हुन् ।

अध्यक्ष कठायतलाई नेकपाले कमिसन खाएको, कार्यालय समयमै मदिरा सेवन गरेको, बजेट वितरणमा मनोमानी गरेको जस्ता आरोप लगाएको छ ।

केही दिन अगाडि बझाङ जिल्लाको साइपाल गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीलाई नेकपाका कार्यकर्ताले कालोमोसो दलेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved