एकीकृत समाजवादीका केन्द्रीय सदस्य दुमनसिंह थापाको निधन

  • प्रकाशित मितिः माघ १७, २०७८
  • 451 पटक पढिएको
  • समय अनलाइन

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य डा.दुमनसिंह थापाको ६२ वर्षको उमेरमा निधन भएको छ।संविधानसभा सदस्यसमेत रहेका थापाको गएराति उपचारको क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको थापाको पारिवारिक स्रोतले जनाएको छ।

थापा नेकपा (एमाले)को तर्फबाट अर्खाखाँचीबाट संविधानसभा सदस्य बनेका थिए। मिर्गौलाका बिरामी उनी केही दिनअघि उपचारको लागि ह्याम्समा भर्ना भएका थिए। 

दुई वर्ष अघि थापाको मिर्गौला प्रत्यारोपण भएको थियो। उनको स्थायी घर अर्घाखाँचीको नरपानी हो।एमाले विभाजन हुँदा माधव नेपालाई साथ दिएका थापा हाल नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य थिए। 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved