धरानबाट लागूऔषधसहित सातजना पक्राउ

  • प्रकाशित मितिः माघ १८, २०७८
  • 801 पटक पढिएको
  • समय अनलाइन

इटहरी । धरान उपमहानगरपालिका १३ बाट प्रतिवन्धित लागूऔषध ब्राउनसुगरसहित सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान १३ का २९ वर्षीय भरत मगर, २७ वर्षीय ओम प्रकाश नेम्वाङ, २६ वर्षीय सुजन श्रेष्ठ, ३० वर्षीय मन्दिप मगर, धरान १९ का २६ वर्षीय जनम मगर, धरान ३ का २० वर्षीय सारङ खड्गी र २२ वर्षीय राजीव मगर रहेका छन् ।

संघीय प्रहरी इकाई कार्यलय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरूबाट ३१ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।

प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका सातै जनालाई इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान तथा कारबाही सुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved