बराहक्षेत्रमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक जनाकाे मृत्यु

  • प्रकाशित मितिः माघ २८, २०७८
  • 477 पटक पढिएको
  • समय अनलाइन

इटहरी । घाँस काट्ने क्रममा रूखबाट लडेर एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका  २ पुनरबासका ३५ वर्षीय उज्वल लुइँटेल रहेकाे इलाका प्रहरी कार्यलय चक्रघट्टि का प्रहरी निरीक्षक पांडव कुमार राजवंसीले बताएका छन् । 

उनका अनुसार बुधबार दिउँसो करिब डेढ बजे घाँस काट्न जंगलमा पुगेका उनी घाँसकाट्ने क्रममा रूखबाट लडेर मृत्यु भएकाे हाे । घटनाकाे सुचना पाएसंगै घटनास्थल पुगेकाे प्रहरी टाेलीले  शवको प्रकृति मुचुल्का गरी पोस्टमार्टमका लागि धरानस्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठान ल्याइएकाे थियाे । मृतकको बिहिबार चतरास्थित आर्यघाटमा दाहसंस्कार गरिएको छिमेकी  अमर कटुवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved