कांग्रेस कार्यसम्पादन समितिकाे बैठक आज पनि बस्दै, के-के छन् एजेण्डा ?

  • प्रकाशित मितिः माघ २८, २०७८
  • 559 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बिहीबारबाट शुरु भएको बैठक आज पनि बस्न लागेको हो ।

बिहीबार बसेको कार्यसम्पादन समिति बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदमा प्रवेश गर्न सभामुखले रोक्न नपाउने बताएका थिए ।

‘सरकारको तर्फबाट पेस भएका विधेयकहरू छलफल संसदमा गर्नुपर्छ । महत्वपूर्ण प्रस्तावहरू अन्य प्रस्तावहरू आउँछ त्यो विशेष सदनमा प्रवेश गराई दिने । उहाँले यो प्रवेश गराउँछु, यो गराउन्न भन्न मिल्दैन । यो विषय उहाँले प्रवेश गराउनु पर्छ’, उनले भनेका थिए ।

उनले एमसीसी संसदमा छलफल भए बहुमतबाट पास हुने दाबी गरेका छन् । हिजोको वैठकले एमसीसी अघि बढाउने तर सत्ता गठबन्धनबारे तत्काल नवोल्ने निणर्य गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved