बेइजिङ ओलम्पिकबाट ३० करोड चिनियाँ प्रेरित : राष्ट्रपति सी

  • प्रकाशित मितिः माघ २८, २०७८
  • 436 पटक पढिएको
  • समय अनलाइन

चिनियाँ राष्ट्रपति सी जिनेपिङले चीनमा जारी बेइजिङ ओलम्पिक्सले आफना ३० करोड जनता प्रेरित भएको बताएका छन । यसले अन्तर्राष्ट्रिय ओलम्पिक उद्देश्यको विकासमा ठूलो योगदान गर्ने उनको विश्वास छ । मानिसहरूको शारीरिक स्वास्थ्य सुधार गर्न सामूहिक शीतकालीन खेलकुदहरू तीव्र रूपमा विकास गर्नुपर्ने भन्दै उनले खेलले आपसी साझेदारी, खुलापन र सरसफाइने समेत मद्दत पुग्ने धारणा राखे । खेल आयोजना भने पर्यावरण अनुकूल हुने सिद्धान्तमा व्यवस्थित हुनुपर्ने को भनाइ छ । कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट महामारीको तेस्रो लहरसँगै उच्च सुरक्षा सतर्कता साथ प्रतियोगिताको खेलहरू उत्साहकासाथ भैरहेका छन । ९१ राष्ट्र सहभागीे विन्टर ओलम्पिकमा झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन ।

विन्टर वेइजिङ ओलम्पिक अमेरिका, बेलायत, भारत लगायत विभिन्न देशले कुटनीतिकरुपमा बहिष्कार गरेका छन । उनीहरूले चीनमा मानव अधिकारको अवस्था चिन्ताजनक रहेको जनाउँदै ओलम्पिकको उद्घाटन र समापनमा सहभागी नहुने घोषणा गरेका हुन् । हिउँमा खेलिने खेलमा १०९ स्वर्ण पदकको लागि विभिन्न देशका खेलाडीहरुबीच प्रतिस्पर्धा हुँदैछ । विन्टर ओलम्पिक २०२२ फेब्रुअरी २० तारिखसम्म संचालन हुनेछ । राष्ट्रपति सीले सम्पदाको संरक्षण गर्न र शहरहरूमा प्रतीकात्मक प्रभाव ल्याउन ऊर्जा बचत र वातावरणीय मापदण्डहरू पनि कडाइका साथ लागू गर्न निर्देशन दिएका छन । बेइजिङ ओलम्पिकको सफल आयोजनाले चिनियाँ राष्ट्रको पुनरुत्थानलाई साकार पार्ने, देशको आत्मविश्वासलाई अघि बढाउने र मानवजातिको साझा भविष्यको साथ समुदाय निर्माण गर्न प्रतिबद्ध चीनलाई सकारात्मक, समृद्ध र खुला राष्ट्रको रूपमा प्रस्तुत गर्न मद्दत पुग्ने सीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved