म्यादी प्रहरीकोआवेदन घरफर्किएकी सवारी दुर्घटन मृत्यु १९ बर्षीया श्रेया राई

  • प्रकाशित मितिः चैत्र ९, २०७८
  • 844 पटक पढिएको
  • समय अनलाइन

जीवन फुयाल  धनकुटा  / सवारी दुर्घटना हुँदा १ जनाको मृत्य धनकुटा, २०७८  म्यादी प्रहरीको आवेदन दिएर फर्किएकी धनकुटाकी श्रेया यसरी बाटोमै अस्ताइन् दया छ भने  लेख्नुहोस धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ६ सागुरीगढी किल्ला नजिक गोलखाडी भेडेटार भित्री कच्ची सडक खण्डमा जिप दूर्घटना हुँदा सुमो जिपमा सवार सागुरीगढी गाउँपालिका वडा नं ७ की १९ वर्ष की श्रेया राई को मृ’त्यू भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।मृ तक राई आसन्न स्थानीय तहको निर्वाचनको लागि म्यादी प्रहरीको आवेदन दिएर फर्किदै गरेकी थिइन् ।भेडेटारबाट गोलाखाडी तर्फ जादै गरेको मे १ ज २१६२ नं जिप अनियन्त्रित भई सडकमा पल्टिदा अनुहार र टाउकोमा चो’ट लागी ग’म्भिर घा’ईते भएकी राईको उपचारको क्रममा राती २:१० बजे विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृ’त्यु भएको प्रहरीले जनाएको गरेको मे.१ ज २१६२ नम्बरको सुमो अनियन्त्रीत भई सडकमा पल्टि दुर्घटना हुदा घाईते भएकि राईको उपचारको क्रममा धरान घोपामामा मृत्यु भएको हो ।
सुमो र चालक घनकुटा नगरपालिका-२ का ४१ बर्षीय सत्यलाल राईलाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणामा लिई थप अनुसन्धआन भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved