इटहरी  सुनसरी /  नेपाल प्रेस युनियन सुनसरीलाई आफनै भवन निर्माणका लागि नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि रोहित प्रसाईले जग्गा उपलव्ध गराएका छन ।जयभिमा फाउन्डेसन का अध्यक्षको  रोहित प्रसाईंले आफुले आफना स्वर्गीय आमाबुबाको स्मृतिमा

 नेपाल  प्रेस युनियानले पायो भवनका लागि जग्गा
दाता बने रोहित प्रसाईं उद्योग वाणिज्य संघ इटहरीको दुई कार्यकाल अध्यक्षको जिम्मेवारी समेत समालि सकेका समाजसेवी प्रसाईले इटहरीको पकलीमा रहेको आफनो ४० लाख बढी मुल्य पर्ने साडे ६ धुर जग्गा नेपाल प्रेस युनियन सुनसरीलाई उपलव्ध गराएका हुन ।

   पत्रकारिताका माध्यमबाट समाजमा सराकारात्मक विकासमा पत्रकारहरुले खेलदै आएको भुमिकाको उच्च मुल्याँकन गर्दै पत्रकारिता गर्न पत्रकारहरुलाई  सहज होस भनेर आफुले आफना स्वर्गीय आमाबुबाको स्मृतिमा भवन निर्माणका लागि जग्गा उपलव्ध गराएको जग्गाको धनपुर्जा हस्तान्तरण कार्यक्रममा वताए । धनीपुर्जा हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रसाईले नेपाल प्रेस युनियन सुनसरीले भवन निर्माण थालेपछि भवन निर्माण कार्यमा समेत सहयोग गर्ने जानकाारि  सो कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का , सुनसरी शाखाका उपाध्यक्ष गणेश निरौला, फोटो पत्रकार संघ सुनसारीका अध्यक्ष गुरु ढकाल स्थानीय काँग्रेस नेता तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिपक गौतम लगायतका अतिथीहरुको सहभागिता रहेको थियो सहयोग  गरने बतायो