कांग्रेस नेता रामेश्वर घिनाङ्जु प्रमुखमा उम्मेदवारी दिने

  • प्रकाशित मितिः बैशाख ३, २०७९
  • 560 पटक पढिएको
  • समय अनलाइन

नेपाली कांग्रेस धुलिखेलका नेता, समाजसेवी रामेश्वर घिनाङ्जुद्वारा धुलिखेल नगरमा नगर प्रमुखमा उम्मेदवारी दिने आकाङ्क्षा राख्नु भएकाे  बनाएकाे छ ।

भर्खरै मात्रै धुलिखेल खानेपानी उपभोक्ता तथा सरसफाइ समितिबाट निवर्तमान अध्यक्ष हुनु भएका घिनाङ्जुले खानेपानिमा अध्यक्षका रुपमा कार्य गर्दा नमुना र प्रशंसा याेग्य कार्य गर्नु भएकाे धुलिखेलबासीलाई सर्वविदितै छ ।

धुलिखेलका वर्तमान मेयरले खानेपानि माथि गरेकाे अत्याचार विरुद्द निवर्तमान अध्यक्ष घिनाङ्जुले खेल्नुभएकाे भुमिका प्रसंशनिय छ ।

तत्कालिन समयमा आफुले मात्रै ३५ मतले चुनाव जित्नु भएकाे उहाँले अहिले आफ्नै नेतृत्वमा गठबन्धनकाे साथ लिएर लगभग ७ सय फरकालाे मतान्तरले गठबन्धनकाे उम्मेदवारलाई चुनाव जिताउन सफल हुनु भएकाे छ ।

धुलिखेलका प्रिय पात्र बेल प्रसाद काेजुकाे समिपमा रहेर काम गर्नुभएका घिनाङ्जु धुलिखेल बासीले माया गर्ने भित्र पर्नुहुन्छ । रुख चिन्हमा मन र मत दिन धुलिखेलबासी आतुर छन् ।

धुलिखेलका समाजसेवी स्वर्गीय रामचन्द्र घिनाङजुका सुपुत्र रामेश्वर घिनाङ्जुले कांग्रेसका तर्फबाट नगरप्रमुखमा उम्मेदवारी दिने आकाङ्क्षा राख्नु कांग्रेसका लागि गर्वकाे विषय हाे ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved