अल्पसंख्यक समुदायको ब्यक्तिहरुलाई अन्तरकृया कार्यक्रम ।

  • प्रकाशित मितिः बैशाख १२, २०७९
  • 487 पटक पढिएको
  • समय अनलाइन

इटहरी । स्थानिय स्तरको सेवा दिने संवन्धित संघ सस्थाहरुले सेवा लिन आउने यौनिक तथा अल्पसंख्यक समुदायको ब्यक्तिहरुलाई कस्तो सहयोग गर्नु पर्छ भन्ने विषयमा इटहरीमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । साहारा समाजका आयोजना तथा मितिनी नेपालको सहयोगमा भएको सो अन्तरकृया कार्यक्रमको सहजीकरण सुमन लामाले गरेका थिए । वच्चा जन्मीदा छोरा या छोरी मात्र नजन्मिने फरक यौनाङ्ग भएको वच्चा पनि जन्मन सक्छ, त्यो अवस्थामा परिवारले आफु खुसी यौनाङ्ग परिवर्तन गर्नु हुदैन छोरा जस्तै छ छोराको जस्तो या छोरी जस्तो छ छोरीको जस्तो यौनाङ्ग सर्जरी गरीदिदा पछि उनीहरुमा आफ्नो यौनाङ्ग ठुलो समस्याको रुपमा आउन सक्छ । त्यसैले परिवारले आफु खुसी सर्जरी नगरी म के हो भनेर ब्यक्ति आफैले स्पस्ट भइसके पछि सर्जरी गरिदिदा राम्रो हुने सहजकर्ता लामाले वताए । कार्यक्रममा वडा नम्वर ४ का वडा अध्यक्ष चन्द्र प्रसाद भट्टराई,इलाका प्रहरी कार्यलयका प्रहरी नायव निरीक्षक सेर बहादुर पराजुली, इटहरी मेडिकलको इन्चाज केदार कोइराला लगायत ३२ जना विभिन्न संघ सस्थाको प्रतिनिधहरुको सहभागीरहेका थियो,सहभागीहरुले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved