इटहरी उपमहानगरपलिकाको मेयरमा पदमा नेपाली कांग्रेसका उमेद्वार हेमकर्ण पौडेलले मनोनय दर्ता गराएका छन् ।

  • प्रकाशित मितिः बैशाख १३, २०७९
  • 507 पटक पढिएको
  • समय अनलाइन

इटहरी ।इटहरी उपमहानगरपालकिाको मेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उमेद्वार हेमकर्ण पौडेलले मनोनय दर्ता गराएका छन् ।

कांग्रेसबाट मेयर पदमा टिकट पाएका पौडेलले सोमबार निर्वाचन अधकिृतको कार्यालय इटहरीमा मनोनय गर्दा गराएका हुन ।
आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा इटहरीमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला ईन्चार्ज केशवकुमार विष्टले उपमेयरमा उमेद्वारी दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved