इटहरी उपमहानगरपालिकामा बयालिस उमेदवारले मनाेनयन दर्ता फिर्ता गरेका छन् ।

  • प्रकाशित मितिः बैशाख १६, २०७९
  • 437 पटक पढिएको
  • समय अनलाइन

इटहरी । देसै भरी आशन्न स्थानिय चुनाब नजीकिरहदा इटहरी उपमहानगरपालिकामा  मनोनयन दर्ता  गरेका बयालिस जना उमेद्वारीहरुले उमेद्धवार दर्ता फिर्ता लिएका छन् ।                                                                    एघार र बार गते ५४३ जना उमेद्वार दर्ता गरेको मा  दुइ जनालाई पेस्की असुल नगरेको विषयमा उजुरी परेकोले उमेद्वारी बद्धर भएको हो । जाे काेहिले  निर्वाचन आचारसहिंता उल्लङघन  गरेमा कडाइका साथ कार्बाहिको दाहेरामा ल्याउने इटहरी नगरपालिकाका निर्वाचन अधिकृत नारायण रिमालले बताए । 

बिषेश गरी नेपाली काँग्रेस संगको गठबन्धनले केन्द्रिय स्तरको निणर्य स्वीकार र्गनु परेका कारण उमेद्वारी र्फिता लिएका एकिकृत समाजबादिका वडाअध्यक्ष पदका उमेद्वार बसन्त कुमार श्रेष्ठले बताए । उमेदवारी  फिर्ता लिनेमा भिभिन्न पार्टीका र स्वतन्त्रकाे उमेदवार थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved