नेपाली काँग्रेसले उमेदवारहरु सहित घरदैलो अभियान सुरु गरेको छ।

  • प्रकाशित मितिः बैशाख १७, २०७९
  • 380 पटक पढिएको
  • समय अनलाइन

 

इटहरी  । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका मतदाताहरुलाई आफनो पक्षमा मतदान गराउन आग्रह गर्न नेपाली काँग्रेसले उमेदवारहरु सहित घरदैलो अभियान सुरु गरेको छ।

इनरुवा नगरपालिकाको वडा नम्बर ५ बाट घरदैलो कार्यक्रम सुरु गरेको छ। घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश नम्बर १का संसदीय दलका नेता राजिव कोइराला संघीय सांसद सिताराम मेहता लगायतको सहभागितामा उमेदवारहरु सहित नेता कार्यकताहरु मतदाताको घरघर पुग्न थालेका छन । वडा नम्बर ५बाट सुरु भएको घरदैलो अभियान सबै वडामा गरिने जनाइएको छ ।

काँग्रेसका तर्फबाट इनरुवा नगरपालिकामा जिल्ला सभापति समेत रहेका केदार भण्डारी नगरप्रमुख र बिनिता मेहता उपप्रमुखका उमेदवार रहेका छन । घरदैलो कार्यक्रममा जारी रहेको वडा नम्बर ५मा वडाध्यक्षका उमेदवार अनिल पोखरेल लगायत वडा सदस्यका उमेदवारहरु पनि मत माग मतदाताहरुको घरघर पुगिरहेका छन । इनरुवा नगरपालिकाको निर्वाचनमा प्रतिस्पर्धीका रुपमा रहेका नेपाली काँग्रेस तथा एमाले , राजपा ,माओवादी लगायतका दल तथा स्वतन्त्र उमेदवारहरुले प्रचारप्रसारमा तिव्रता दिदै आएका छन ।

इनरुवा नगरपालिकामा ४२हजार ७सय ४८ मतदाता रहेका छन भने १९ मतदान स्थान ४७ मतदान केन्द्र रहेका छन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved