किरात राई सुम्निमा जिल्ला कार्यसमिति सुम्निमा भवन काे आज उत्घाटन भएको छ ।

  • प्रकाशित मितिः बैशाख १७, २०७९
  • 501 पटक पढिएको
  • समय अनलाइन

इटहरी । किरात राई सुम्नीमा संघ जिल्ला कार्यसमिती सुनसरी इटहरीको नव निमाणर् भवनको समुद्धघाटन तथा संघको दोस्रो अधिवेसन कार्यक्रम आज सम्पन्न भएको छ । २०७२ साल जेठ छब्वीस गते सिलानास गरी वनाउन थालिएको भवन निमाणर्मा सांसद विकास कोष वाट एघार लाख पचाँस हजार पाएको र वाकी श्रमदान,ब्यक्तिगत अनुदन सहयोग रकमहरु जुटाएर भवन निमाणर् गरीएको संघको अध्यक्ष सीता राईले वताइन् ।
किरात राई सुम्नीमा संघले किराती महिलाहरुलाई एकवद्ध गराएर उनीहरुको आर्थीक,भौतिक,सामाजीक,नैतिक विकासका नीम्ती काम गरीरहेको साथसाथै लोपउन्मुख किराती सस्कार,सस्कृतीहरुलाई जगेर्ना गर्ने काम गरीरहेको र किरती महिलाहरुको नेतृत्वदायी भुमिकामा कसरी अगाडी ल्याउने कुरामा विषेस जोड दिएको समेत अध्यक्ष राईले वताइन् ।
किराती महिलाहरु पछि परेको हुनाले त्यसलाई मध्यनजर गर्दै शैक्षिक,राजनितिक क्षेत्र वुझेको नारीहरुले देश विकास समाज रुपान्तरणमा केही टेवा पु्याउने काम गरीरहेको अवस्थामा यो भवन निमाणर्ले किराती महीलाहरुको लागी उदाहारणीय काम भएको पनि अध्यक्ष राईले वताइन् ।
नेकपा माओवादी केन्द्र सम्विधानसभा सदस्य अनिता परिवारको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेस इटहरी नगरसभापती हेमकणर् पौडेल,किरात राई वान्तवा खिम केन्द्रीय अध्यक्ष ज्ञान कीराती,किरात राई सुम्नीमा संघ केन्द्रीय उपाध्यक्ष कमलाई राई लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved