विजयपुरलाई पर्यटकी आकर्षण गर्ने योजना ल्याउन माग

  • प्रकाशित मितिः बैशाख १९, २०७९
  • 451 पटक पढिएको
  • समय अनलाइन

विजयपुरलाई पर्यटकी आकर्षण गर्ने योजना ल्याउन माग
इटहरी  । विजयपुरवासीले लोकतान्त्रीक बाम गठबन्धनका उम्मेदवारलाई विजयपुरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न माग गरेका छन् ।
आइतबार धरान उपमहानगरका प्रमुख पदका उम्मेदवार किशोर राई र उपप्रमुखका उम्मेदवार आइन्द्र विक्रम बेघालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न माग गरेका हुन् । उनीहरु धरान १३ घरदैलो अभियानका क्रममा पर्यटकीय क्षेत्रका विकास गर्न माग गरेका हुन् ।
घरदैलो अभियानकाक्रममा प्रसिद्ध तीर्थस्थल पिण्डेश्वर मन्दिर आसपासका क्षेत्रमा पुग्दा स्थानियबासीले बिजयपुरलाई धार्मिक पर्यटकीय क्षेत्रकारुपमा बिकास गर्न सुझाव दिए । पिन्डेश्वर मन्दिरमा रुद्राक्षको ब्यापार गर्दै आएका सन्तोष लामिछनेले पर्यटकहरुलाई आकर्षण गर्ने योजना ल्याउन मा गरेका थिए ।उनले भने, ‘यो पर्यटकिय क्षेत्रमा प्लाष्टिकको छानोमुनि व्यवसाय गरेका छौँ ।’ यसको विकासका लागि के योजना छ? भन्दै प्रश्न गरेका गरे । अर्का स्थानिय अमर गुरुङले प्रसिद्ध पर्यटकीय क्षेत्र ओझेलमा पर्दा पर्यटकहरु नआएको बताए ।
उनीहरुको जिज्ञाशामा प्रमुखका पदका उम्मेदवार राईले विजयी भएमा समग्र धरानका पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने बताए । उनले भने, ‘विजयी भए प्राथमिकतमा राख्छु ।’ उपप्रमुख पदका उम्मेदवार आइन्द्र विक्रम बेघाले बिजयपुरलाई बृहत्तर धार्मिक क्षेत्रको रुपमा बिकास गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved