कतान्त्रकि बाम गठबन्धन बोनसमा पाएको उपहार भएको धराने मतदाता बताउँछन् ।

  • प्रकाशित मितिः बैशाख १९, २०७९
  • 430 पटक पढिएको
  • समय अनलाइन


इटहरी । कतान्त्रकि बाम गठबन्धन बोनसमा पाएको उपहार भएको धराने मतदाता बताउँछन् । चुनावको घरदैलो कार्यक्रमको क्रममा धरान ६ पानवारीका देवेन्द्र दाहालले भने सबै दलहरू समावेश हुनु सबैका लागी राम्रो पक्ष भएको बताए।                                                  उनले भने-ॅवगितमा नेकपा एमालेले एकलौटी उपमहानगरपालकिाको नेतृत्व सम्हाल्दा त्यहाँ कर्मचारीतन्त्र हाबी भएको थयिो, मनोमानी ढङ्गले कार्यपालकिामा नर्णियहरू गर्ने गरेको, प्रतपिक्ष नहुँदा उनीहरूको मनोबल बढ्दा जथाभाबी नर्णियहरू गर्ने गरेको पाइएको थियाे गठबन्धन त्यस ठाउँमा पुग्यो भने त्यस्तो अराजकता हुँदैन, त्यसैले हामीले गठबन्धनलाई जतिाउनुपर्छ ।
यस्तै धरान १७ का कमल रार्ईले भने उपमहानगरपालकिामा एकलौटी वर्चस्व तोड्न पनी गठबन्धनको नेतृत्वलाई जतिाउन आवश्यक रहेको बताए । उनले भने-ॅ गठबन्धनलाई जतिाउनका लागी यस पटक हामीलाई अवसर मलिेको छ, वगितको दृष्टान्त दोहोरनि नदनि पनी गठबन्धनलाई जतिाउनुपर्छ।’
वनिोद आले मगर भन्छन् सबै दलको प्रतनिधित्वि हुँदा सबैले अवसर पाउँछन् भने स्वास्थ्य प्रतस्पिर्धा हुन्छ । सबै पार्टीको योगदान आफ्नो आफ्नो ठाउँमा होला सबैलाई नेतृत्व गर्नु पन िमन होला जसका लागी स्थानीय तहको यो गठबन्धन हामी वकिास खोज्नेहरूको लागी अवसर हो ।              डिवि भट्टराईले हाम्रालाई नहेरी राम्रा नेतालाइै रोजेको बताए ।
धरान १४ नेता चनिेर यसपटको भोट गठबन्धनलाई हाल्नु पर्ने तर्क गर्छन् । गठबन्धन यो भन्दा अगाडी पनी प्रयास नभएको भने हैन तर्, हामी गठबन्धनको रसमा डुबेर यसको फाइदाको अनुभूती लिन सकेका छैनौ ।                             अनुभवको लागी पनी त्यसैले यो पटक गठबन्धनको अनुभवका लागी भोट गठबन्धनलाई नै रहेको बताए ।
यस्तै नश्चिल पलखिेले भने हामीले सबै कुराको अनुभव गर्नु पर्छ त्यसैले हामी गठबन्धनलाई रोजेका छौ । आशा छ धेरै दलको मान्छे हुँदा जनसरोकारका र जनवृद्धकिा कामहरू हुन्छन् भने पनी हामी आवाज उठाउन सजीलाे चाहान्छाै ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved