नागेशसंगै घरदैलोमा मत माग्दै नेतृ संग्रौला

  • प्रकाशित मितिः बैशाख २२, २०७९
  • 480 पटक पढिएको
  • समय अनलाइन


विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा कांग्रेसबाट मेयरका उमेदवार नागेश कोइरालाको चुनावी अभियान जारी छ ।
घरदैलो सहितका प्रचार अभियानमा कांग्रेसका केन्द्रीय नेताहरु जोडिने क्रम पनि चलिरहेको छ । केन्द्रीय सदस्य डा. डिला संग्रौला विराटनगरमा संचालित चुनावी अभियानमा सक्रिय भएकी छन् । उनी कोइरालासंगै मतदाताका घरघर गई मत मागिरहेकी छन् ।
विराटनगर १२ मा संचालित घरदैलो कार्यक्रममा संग्रौलाले विराटनगरको विकासको लागि कांग्रेसका उमेदवारलाई विजयी गराउन मतदाता समक्ष अनुरोध गरिन् ।
सोही वडाको पंचमुखीाचोक हुँदै बखरीसम्म चुनावी रयालीसमेत आयोजना गरिएको थियो । विराटनगर ६ मा आयोजित सभामा पनि संग्रौलाले मेयरका उमेदवार कोइरालासंगै अभियानमा सहभागी भएकी छन् । स्थानीय कृष्णप्रसाद कोइरालाको घरमा स्थानीय मतदाताले कार्यक्रम आयोजना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved