भ्रष्टाचार गर्दैनौं भनेर राधाकृष्ण मन्दिरमा गएर प्रतिज्ञा अनिल सुब्बा

  • प्रकाशित मितिः बैशाख २४, २०७९
  • 583 पटक पढिएको
  • समय अनलाइन

जीवन फुयाल /इटहरीको मुख्य समस्याको रुपमा बजार क्षेत्रमा सार्वजनिक शाैचालयकाे अभाव,बर्षायाम लाग्नसाथ वाढि ढुवानकाे समस्या निर्मुल पार्ने याेजना सहित रास्ट्रिय प्रजातन्त्र पाटिकाे तर्फबाट वडा नं. छ काे अध्यक्ष पदमाअनिल सुब्बाले उमेदवारी दिएका छन् ।अनिल सुब्बा आफुलाई जनताले बिजयी गराएमा इटहरीको सडक खाल्डाखुल्डी रहित सफा सडक सडक किनारमा रेलिङ लगाउने,ढलनाला ब्यावस्थापन गर्ने सार्वजनिक शाैचालय बनाउने बताउछन् ।राष्ट्रिय प्रजातन्त्र पाटिकाे राष्ट्रिय अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वमा आए पछि देशै भरी एक प्रकारकाे जनतामा खुशी उमङग जागेको र आफुलाई पनि राजनीतिमा हाेमिन प्रेरणा मिलेको सुब्बा बताउछन् ।आफू बिजयी भए पछि आफुले पाउने सम्पूर्ण सेवा सुबिधा गरिव,असाहायहरुकाे शिक्षा,स्वास्थ्यमा खर्च गर्ने पनि सुब्बाले बताए।इटहरी उपहानगरपालिकामा नाेमिनेसन दर्ता गराए पछि सम्पूर्ण उमेदवारहरुले भ्रष्टाचार गर्दैनौं भनेर राधाकृष्ण मन्दिरमा गएर प्रतिज्ञा गरेकाे र राष्ट्रिय प्रजातन्त्र पाटिले झापाको हल्दिबारिमा बार कक्षा सम्म निसुल्क शिक्षा उपलब्ध गराएकाे बिमा शुल्क निशुल्क गरिएको र इटहरीमा पनि त्याे ब्यावस्था गरिने समेत सुब्बाले जानकारी गराए। सुब्बा उधाेग बाणिज्य संघ इटहरीको महासचिव हुन त्यसै गरि उनी इटहरी किट्स हाउसका संचालक पनि हुन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved