भाषा,कला,साहित्य लाई महत्त्वपूर्ण स्थान नदिए समाजको बिकास हुदैन केशब कुमार बिष्ट ।

  • प्रकाशित मितिः बैशाख 27, 2079
  • 65 पटक पढिएको
  • समय अनलाइन

इटहरी । भाषा कला साहित्य भनेको महत्त्वपूर्ण कुरा हाे,जवसम्म भाषा,कला,साहित्यलाई महत्त्व दिइदैन तब सम्म समाज समृद्ध नहुने लाेकतान्त्रिक बाम गठबन्धनका मेयर पदका उमेदवार केशव कुमार बिष्टले बताए । नेपाल कलाकर्मी महासंघ प्रदेश नम्बर एक तथा स्थानीय कलाकर्मीले आयाेजना गरेकाे स्थानीय निर्वाचनमा प्रतिबद्धता हस्ताक्षर कार्यक्रममा बाेल्दै बिष्टले उक्त कुरा बताएकाे हाे ।बिकास भनेको भाैतिक सम्रक्षण मात्रै हैन बास्तबमा बिकास भनेकाे यहाकाे भाषा,कला,सस्कृती,चलचित्र,सहर,नगर सम्बृद्व हुनु रहेको समेत बिष्टले बताए ।कार्यक्रममा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश एकका अरुण प्रधानले प्रतिज्ञा पत्र वाचन गरेका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेसको मेयर पदका उमेदवार हेमकर्ण पाैडेल,राष्ट्रिय पर्जातन्त्र पाटिका मेयर पदका उमेदवार आकास हाङ लिम्बू ,राष्ट्रिय पर्जातन्त्र पाटिकाे उपमेयर पदका उमेदवार बबिता चाैधरी लगायत कलाकर्मीहरुकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2022 - Samayaonline.com All rights reserved