इटहरी । भाषा कला साहित्य भनेको महत्त्वपूर्ण कुरा हाे,जवसम्म भाषा,कला,साहित्यलाई महत्त्व दिइदैन तब सम्म समाज समृद्ध नहुने लाेकतान्त्रिक बाम गठबन्धनका मेयर पदका उमेदवार केशव कुमार बिष्टले बताए । नेपाल कलाकर्मी महासंघ प्रदेश नम्बर एक तथा स्थानीय कलाकर्मीले आयाेजना गरेकाे स्थानीय निर्वाचनमा प्रतिबद्धता हस्ताक्षर कार्यक्रममा बाेल्दै बिष्टले उक्त कुरा बताएकाे हाे ।बिकास भनेको भाैतिक सम्रक्षण मात्रै हैन बास्तबमा बिकास भनेकाे यहाकाे भाषा,कला,सस्कृती,चलचित्र,सहर,नगर सम्बृद्व हुनु रहेको समेत बिष्टले बताए ।कार्यक्रममा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश एकका अरुण प्रधानले प्रतिज्ञा पत्र वाचन गरेका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेसको मेयर पदका उमेदवार हेमकर्ण पाैडेल,राष्ट्रिय पर्जातन्त्र पाटिका मेयर पदका उमेदवार आकास हाङ लिम्बू ,राष्ट्रिय पर्जातन्त्र पाटिकाे उपमेयर पदका उमेदवार बबिता चाैधरी लगायत कलाकर्मीहरुकाे उपस्थिति रहेकाे थियाे ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved