मकवानपुरमा चिट लुकाएको भन्दै छात्राको भित्री वस्त्र पनि खोल्न लगाएपछि .....

  • प्रकाशित मितिः श्रावण ४, २०७९
  • 373 पटक पढिएको
  • Bijaya Ojha

मकवानपुर / चिट लुकाएको आशंकामा युवतीको भित्री कपडासमेत खोल्न लगाएपछि आक्रोशित विद्यार्थीहरुले हेटौंडा क्याम्पस तोडफोड गरेका छन्। बीएड दोस्रो वर्षको परीक्षा दिन गएका ४ जना छात्रालाई मंगलबार हेटौंडा क्याम्पसमा खटिएकी महिला कर्मचारीले भित्री वस्त्र समेत खोल्न लगाएकी थिइन्।

विद्यार्थीमाथि दुर्व्यवहार गर्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने मागसहित विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् विद्यार्थीले गरेको ढुंगा प्रहारबाट क्याम्पसको सिसा फुटेको छ भने अन्य क्षति भएको छ। ‘महिनावारी भएका विद्यार्थीलाई समेत चिट ल्याएको भन्दै अन्डरवेयरसम्म खोल्न लगाएको विद्यार्थीले गुनासो गरेका थिए।

जिल्लामा कृयाशील विद्यार्थी संगठनले घटनाको सत्यतथ्य छानविनसहित दोषीलाई कारबाहीको माग गरेका छन्। क्याम्पस प्रशासनलेसमेत सम्बन्धित पक्षसँग आवश्यक छलफल भैरहेको बताउँदै दोषी ठहरिए कारबाहीको दायरामा ल्याउने जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved