इटहरीको मुख्य चोकमा ट्राफिक बत्ती जडान ।

  • प्रकाशित मितिः श्रावण ७, २०७९
  • 2361 पटक पढिएको
  • Hemanta Khadka

इटहरीको मुख्य चोकमा ट्राफिक बत्ती सन्चालनमा आएको छ। स्थानीय सरकारको परिबर्तन सङ्गै भएको उक्त कार्यले स्थानीय सरकारको अनुभुती गर्न पाएको भएतापनी सडक निर्माणकार्यमा भएको ढिलासुस्तीले गर्दा चोकमा महिनौ देखि अलपत्र रुपमा छोडेको नाली निर्माणले सडक यातायात सन्चालनमा असहजता भने कायम रहिरहेको छ। समयमा काम अगाडी नबढाइ इटहरी जस्तो मुख्य बजार क्षेत्रमा लापरबाहीपुर्बक कार्य गर्ने ठेकेदारलाई सम्बन्धित सबै पक्षहरूले खबरदारी गर्नु जरुरी रहेको देखिन्छ

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved