खोलाले बगाउँदा वडा सदस्य तामाङको मृत्यु

  • प्रकाशित मितिः श्रावण १०, २०७९
  • 393 पटक पढिएको
  • Kiran Sapkota

नुवाकोट / नुवाकोटमा खोलाले बगाउँदा वडा सदस्य सुकुमाया तामाङको मृत्यु भएको छ। मंगलबार खोलाले बगाउँदा बेलकोटगढी नगरपालिका १२ की महिला वडा सदस्य तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

प्रहरी नायव उपरिक्षक रुपक खड्काका अनुसार बेलकोटगढी नगरपालिका १० मा बेलकोट खोलाले बगाउँदा उनको मृत्यु भएको हो। उनका अनुसार घरतर्फ जान लागेका बेला खोला तर्ने क्रममा खोलाले बगाउँदा तामाङको मृत्यु भएको हो।

उनलाई बगाएको स्थानदेखि एक किलोमिटर तल शव फेला परेको हो। उनको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved