संखुवासभाको वाना बजारमा बिशेष कार्यक्रम हुने

  • प्रकाशित मितिः श्रावण २५, २०७९
  • 709 पटक पढिएको
  • जीवन फुँयाल

इटहरी/ संखुवासभाको पाँचखपन नगरपालिका ५वाना बजारमा २८गते हिले जात्रा हुने भएको छ। हिले जात्राको अवसरमा शनिवार बिशेष कार्यक्रम हुने भएको छ।

कार्यक्रमको अवसरमा शनिबार दिउसो बिभिन्न कलाकारहरुले आफ्नो प्रस्तुति दिने कार्यक्रम आयोजक नेवा समाजले जनाएको छ।

कार्यक्रममा कलाकार फुलन्देको आमा(उमेश राई), काउली बुढि(सन्ध्या बुढा) र गायक उर्गेन दोङले प्रस्तुती प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved