सौन्दर्यकर्मी युनियन नेपाल तीज विशेष कार्यक्रम

  • प्रकाशित मितिः भदौ ९, २०७९
  • 632 पटक पढिएको
  • समय अनलाइन

बिराटनगर तीज कार्यक्रममा प्रदेश सांसद यशोदा अधिकारी, एमाले मोरङको जिल्ला सदस्यीय तथा सौन्दर्यकर्मी सन्तोषी श्रेष्ठ, नाबुनकी केन्द्रीय सदस्यीय गंगा तामाङ, प्रदेश १ का उपाध्यक्ष ललिता धिमाल, सचिव कला डाँगीलगायतको उपस्थिति रहेको थियो । सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटिले महिलाहरूको महान् चार्ड तीज पर्व मनाएका छन् ।सौन्दर्यकर्मीहरूले विराटनगरमा बुधवार एक भव्य कार्यक्रम आयोजना गरी तीज विशेष कार्यक्रम आयोजना गरी मनाएका हुन् ।

उनीहरूले तीजको अवसर पारेर नृत्य प्रतियोगिता, १६ शृङ्गार र म्युजिकल चेयर प्रतियोगिता आयोजना गरेका थिए । १६ श्रृंगारको प्रथम रश्मि कामत भइन् । उक्त प्रतियोगितामा १२ जना सौन्दर्यकर्मीहरूले भाग लिएका थिए ।


म्युजिकल चियर प्रतियोगिताको प्रथम आरती कामत घोषित भइन् । नृत्यमा रन्जु श्रेष्ठ प्रथम र देवीका प्रधान द्वितीय भइन् । प्रतियोगितामा सौन्दर्यकर्मी महिलाहरूले भाग लिएको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीको महासचिव भली सुब्बाले बताइन् । वर्ष दिनमा आउने महिलाहरूको महान् पर्व तीजमा सौन्दर्यकर्मीको प्रतिभा उजार गर्ने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीकी अध्यक्ष अमिता पोखरेलले बताइन

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved