१९ असार । साहित्य सिर्जनालाई प्रस्फुटन गराउने उदेश्यका साथ छथर साहित्य समाजले आयोजना लागेको खुल्ला कविता प्

  • प्रकाशित मितिः असार १९, २०७५
  • 1255 पटक पढिएको
  • Yubraj bhattarai

प्रकाश पाक्साँवा
तेह्रथुम १९ असार । साहित्य सिर्जनालाई प्रस्फुटन गराउने उदेश्यका साथ छथर साहित्य समाजले आयोजना लागेको खुल्ला कविता प्रतियोगिताकाृ प्रथम पुरस्कार समाजसेवी देव बास्कोटाले प्रायोजजन गर्नू हुने भएको छ ।

तेह्रथुमको फेदाप गाउँपालिका ओयाक्जुङमा जन्म भई हाल ईजराईलमा रहदै आउनु भएको बास्कोटाले यही असार २९ गते भानुजयन्तीको अबसरमा हुन गई रहेको कविता प्रतियोगिताका लागी प्रथम पुरस्कार नगद ५ हजार सहयोग गर्नु हुने भएको टेलिफोन मार्फत जानकारी दिनु भएको छ । बिगत लामो समय देखी समाजसेवाका कृयासिल रहदै आउनु भएका बास्कोटाले समाजसेवामा मात्रै ३५ लाख बढी खर्ची सक्नु भएको छ ।

आर्थीक अभाबका कारण उपचारमा समस्या भएका पिडीतहरुका साथै दैबिक प्रकोप,खेलकुद,सञ्चार,गितसंगित, भौतिक निमार्ण लगायतका क्षेत्रमा आफुले बगाएको पसिनको कमाई खर्चीन्दै आउनु भएको छ ।

छथर गाउँपालिकाको आर्थीक सहयोगमा समाजले आयोजना गर्न लागेको प्रतियोगितामा प्रथमले ५ हजार नगद प्रमाणपत्र दोश्रो हुनेले नगद ३ हजार प्रमाणपत्र र तेश्रो हुनेले नगद २ हजार र प्रमाण पत्र प्राप्त गर्ने भएको समाजका अध्यक्ष दिनेश थापाले बताउनु भयो । अध्यक्षका अनुसार प्रतियोगितामा पुर्बका बिभीन्न भागमा रहेका श्रष्टाहरुको सहभागीता रहने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved