भोक्राहामा संयुक्त लोकतान्त्रिक गठबन्धन प्रचारप्रसारको

  • प्रकाशित मितिः कार्तिक २०, २०७९
  • 472 पटक पढिएको
  • समय अनलाइन

सुनसरीको भोक्राहा नरसिंह १ मा संयुक्त लोकतान्त्रिक गठबन्धनको बृहत चुनावी प्रचारप्रसारको कार्यालय उद्घाटन भएको छ । सो कार्यालय सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उमेदवार तथा नेपाल सरकारका सूचना तथा संचारमन्त्री ज्ञानेन्द्र बाहदुर कार्कीले उद्घाटन गर्नु भएको हो। कार्यक्रमका प्रमुख अतिथि मन्त्री कार्कीले आज शनिबार वडा नम्बर १ मा कार्यालयको उद्घाटन गर्नु भएको हो। आउदो मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका उमेदवारहरुले विजय हासिल गर्नकालागि प्रचारप्रसार कार्यालयको मन्त्री कार्कीले कार्यालय उद्घाटन गर्नुभ कार्यक्रममा संयुक्त लोकतान्त्रिक गठनबन्धन तथा नेपाली काङ्ग्रेसबाट उमेदवार बन्नु भएका सुनसरी क्षेत्र नम्बर ४(ख)का प्रदेश सभा उमेदवार इसराइल मन्सुरी, भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर मिया, कोशी गाउँपालिका अध्यक्ष एयुब अन्सारी, नेपाली काङ्ग्रेस केन्द्र सदस्य डा. अबुल हुसेन, भोक्राहा नरसिंह गाउँपालिका सभापति युवराज दाहाल , सचिव अस्फाक आलम, वडा नम्बर १ का सभा बेचन मेहता, सचिव प्रविन मेहताका साथै नेकपा एसका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। भने उक्त कार्यक्रमको उदघोष पारस दाहालले गर्नु भएको थ

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved