जितेका नेता चुनाव जितेपछि निर्वाचन क्षेत्रमा फरकियोन परिचित अनुहार सुनिल शर्मालाई मत दिने बताउँछन् ।

  • प्रकाशित मितिः कार्तिक २५, २०७९
  • 325 पटक पढिएको
  • समय अनलाइन

मोरङको क्षेत्र नम्बर ३ का मतदाताले उम्मेद्वारसँग सुकुम्बासी समस्या समाधानको काम गरिदिन सुनिल 

‘सुकुम्बासी समस्याको समाधान गर्नेलाई भोट दिनेछौँ’, मतदाता भन्छन्, ‘सुकुम्बासी समस्या समाधान गर्न सके हामीलाई धेरै राहत हुने थियो ।’ 

नाम उल्लेख नगर्ने शर्तमा आफ्नो भनाइ राखेका मतदाताले भने, ‘यो गाउँमा धेरै भोट बटुल्न आए । हामीलाई धेरै ललाईफकाई गरे तर भोट जितेर गएपछि कहिल्यै गाउँमा आएनन् । बिरामी हुँदा उपचार गराइदिने नेता पनि भएनन् ।’ 

बाटोको समस्या पनि आफूहरुलाई रहेको ग्रामीण बस्तीका बासिन्दाले बताए । नेताहरुले नेपालको भूमि भारतले अतिक्रमण गर्दा पनि फिर्ता ल्याउन नसकेको र जनताको समस्या समाधानमा पनि पहल नगर्ने गरेको उनीहरुले बताए । 

यता, गत निर्वाचनमा पराजित भए पनि बिरामीको उपचारमा सहयोग गरेको, उपचारमा छुट गर्नुका साथै निःशुल्क उपचार गर्ने गरेको, गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको, विभिन्न संघसंस्थालाई एम्बुलेन्स दिने गरेको तथा कोरोनाको महामारीको समयमा राहत सामग्री बाँडेकाले यसपटक शर्मालाई मत दिने गरेको मतदाताको भनाइ छ । 

जितेर गएपछि पहिलेभन्दा राम्रो काम गर्नेमा आफूहरु विश्वस्त भएको बेलबारी–४ गरगाउँकी श्यामवती चौधरीले बताइन् । 

‘परेको बेला सहयोग गर्नेलाई नजिताएर कसलाई जिताउनु’, चौधरीले भनिन्, ‘चुनाव जितेपछि यसअघिका नेताले जस्तै जनता बिच्काउनुचाहिँ भएन । हाम्रो भोटको कदर गर्न सकेमा सुनिल शर्मालाई जिताइरहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved