बिकास लागि युवा नेता

  • प्रकाशित मितिः कार्तिक २७, २०७९
  • 408 पटक पढिएको
  • जीवन फुयाल

  माओवादी द्वन्ददेखि राजनीतिक क्षेत्रमा सकृय हुँदै जीवनमा अनेकौँ हण्डर र ठक्कर खाँदै बिभिन्न संघसँस्थामा रहेर काम गर्दै आउनुभएका एवं कोरोना कालमा बिभिन्न संघसँस्था एवं ब्यक्तिहरुलाई सहयोग गर्दै आएका ब्यक्ति एवं चलचित्र क्षेत्रमा समेत सकृय रहेर बिभिन्न चलचित्र समेत निर्माण गरेका अरुण घिसिङ  समानुपातिक तर्फबाट माओवादी समाजबादीका उम्मेद्वार छन्।  नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका केन्द्रीय सचिब एबम् बागमति प्रदेशसभा सदस्यका उम्मेदवार अरुण घिसिङले बुहपहिचानको आधारमा प्रदेशको नामाकरण र जातिय आधारमा स्वायत्तता प्रदान’ लगायतका मुद्दालाइ स्थापित गर्ने गरि मतदान गर्न मतदातासमक्ष अपिल गरेका छन्।

मंसीर ४ गते हुन गइरहेको निवाचनको मिति नजिकिंदै जाँदा निर्वाचन अभियनमा सक्रिय समानुपातिक उम्मेदवार घिसिङले मतदाताहरुलाई सो आग्रह गरेका हुन्।घिसिङको पार्टीको चुनाव चिन्ह ‘महिला पुरुष’ रहेको छ ।

उम्मेदवार घिसिङले जनता समक्ष मत माग्दै भनेका छन् ‘राष्ट्रघाती एमसीसी र नागरिकता विधेयकको पक्षधर उम्मेदवारको विरुद्धमा उभिएर राष्ट्रिय स्वाधीनताको पक्षधर नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीको तर्फबाट वागमती प्रदेश सभा सदस्य पदका समानुपातिक उम्मेदवार भएको हुँदा महिला पुरुष चुनाव चिन्हमा अमुल्य मत दिनु भई अत्याधिक बहुमतले विजयी गराउनु हुन अनुरोध छ ।’

वागमती प्रदेशका १३ वटा जिल्लाका मतदाताहरुले घिसिङलाई समानुपातिक तर्फ मतदान गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved