राजेन्द्र राई निर्वाचित एमाले का धनकुटामा

  • प्रकाशित मितिः मंसिर 8, 2079
  • 123 पटक पढिएको
  • समय अनलाइन

धनकुटा : धनकुटामा नेपाली कांग्रेसका सुनीलबहादुर थापालाई पराजित गर्दै नेकपा एमालेका राजेन्द्रकुमार राई विजयी बनेकाछ

एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा एमालेका उम्मेदवार राईले ३० हजार ९६ मत ल्याएर विजयी भए ।

उनका प्रतिष्पर्धी कांग्रेसका थापाले २८ हजार ७०३ मत प्राप्त गरे ।      
सम्पन्न प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनमा धनकुटाबाट प्रतिनिधि सभा सदस्यमा माननीय राजेन्द्र राई , प्रदेश सभा १ तर्फ माननीय निरन राई एवं २ तर्फ माननीय ईन्द्रमणी पराजुली निर्वाचित हुनुभएको छ । उहाँहरु सबैलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु ।
प्रदेश सभा १ तर्फ उपबिजेता हुनुको नाताले आगामी दिनहरुमा समृद्व धनकुटा निर्माण गर्ने अभियानमा मेरो तर्फबाट पुर्ण सहयोग र उच्च सहयोग गर्ने प्रतिबद्वता ब्यक्त गर्दछु । हाम्रो मुख्य अभिष्टता नै समृद्व समाज निर्माण गर्ने हो । आम मतदाता लगायत सबैमा हृदयबाट नै हार्दिक नमन र सादर धन्यवाद ब्यक्त गर्दछु

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2022 - Samayaonline.com All rights reserved