ट्राफिक प्रहरी पोष्ट हलगडाले गर्‍यो ट्राफिक सचेतना कार्यक्रम

  • प्रकाशित मितिः पुष २६, २०७९
  • 501 पटक पढिएको
  • समय अनलाइन

इटहरी/ ट्राफिक प्रहरी पोष्ट हलगडाले सोमबार बिहान ट्राफिक सचेतना कार्यक्रम गरेको छ। ट्राफिक प्रहरीले आज बिहान हलगडामा यस्तो कार्यक्रम गरेको हो।

ट्राफिक प्रहरीले हुस्सु एवं कुहिरोका कारण हुनसक्ने सम्भाबित दुर्घटना अपनाउनुपर्ने भूमिकाको बारेमा सवारी चालकहरुलाई जानकारी गराएको छ। ट्राफिक प्रहरीले सम्भावित दुर्घटना टार्न हेडलाईट बल्ने नबल्ने चेक गर्दै सवारी साधन चलाएको बखत इमरजेन्सी लाईट बालेर सवारी साधन चलाउन अनुरोध गरेको छ।

यस्तै हलगडा ट्राफिकले यात्रु मैत्री कार्यक्रम अन्तरगत यात्रुहरुलाई प्रतिक्षालयमा जम्मा गरेर सार्वजनिक सवारी साधनमा बढि भाडा नअसुल्न तथा बसहरुमा जेष्ठ नागरीकहरुको सिटमा जेष्ठ नागरीक, महीला सिटमा महिला तथा अपांग सिटमा अपाङ्गता भएकाहरुलाई राख्न अनुरोध गरेको छ।

यस्तै गाडीमा नेपाल सरकारले लागु गरेको भाडादर अनुसार भात्र भाडा लिन अनुरोध गरेको छ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved