योगदान रास्ट्रका लागि मोरङको प्रथम साधारणसभा सम्पन्न, भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिती चयन

  • प्रकाशित मितिः माघ २, २०७९
  • 317 पटक पढिएको
  • Bijaya Ojha

सुन्दरहरैचा / योगदान राष्ट्रको लागि नामक संस्थाको मोरङ जिल्ला प्रथम साधारणसभा सम्पन्न भएको छ। मोरङको सुन्दरहरैचामा सम्पन्न उक्त साधारणसभाले नयाँ नेतृत्वसमेत चयन गरेको हो।

“प्राथमिक उपचार हाम्रो सरोकार” भन्ने मुलनारा रहेको उक्त सस्थाको मोरङ जिल्ला नयाँ कार्यसमितीको अध्यक्षमा मदन भण्डारी, उपाध्यक्ष रश्मि थापा, सचिव भोजराज रिजाल, सह सचिव चिरञ्जीवी आचार्य, कोषाध्यक्ष ओमनाथ सापकोटा रहेका छन्। त्यस्तै,सदस्यहरुमा राकेश दङल, बिप्लव कोइराला, लक्ष्मी नेपाल, सन्जिता लुइँटेल, निशा कार्की चयन भएका हुन।

अध्यक्ष भण्डारिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सो संस्थाका आजिवन सदस्य लगायत विभिन्न प्रतिस्थित ब्याक्तिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष भण्डारिले नबनिर्बाचित कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना दिदै जुझारु टिम बनेको र उदाहरणिय काम गर्ने प्रतिबधता ब्याक्त गरे। संस्थाले दैबिक प्रकोप लगायत स्वास्थ सङ्ग सम्बन्धित कुराहरुमा सहयोग गर्दै आएको र भाबी दिनहरुमा पनि यस्ता कार्यलाई निरन्तरता दिइरहने भण्डारिको भनाई छ

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved