गायक नबिन के भट्टराई को सांगितिक सांझ मा पुर्व युवराज पारस साह पनि उपस्थित ।

  • प्रकाशित मितिः माघ ११, २०७९
  • 801 पटक पढिएको
  • जीवन फुयाल

इटहरी । अंग्रेजी नयां बर्ष २०२३ लाइ स्वागत गर्दै आंउदै गरेको प्रेम दिवस लाइ लक्षित गरि १ नम्बर प्रदेशबासीलाई सांगीतिक कार्यक्रम मार्फत सुन्सरि को धरान स्थित भिन्टेज फेमेलि रिसोर्ट र झापा को अर्जुन्धारा स्थित लंका रिसोर्ट मा गायक नबिन के भट्टराई ले आफ्नो ब्यान्ड संग दम्दार प्रस्तुति दिएर दर्शक र रिसोर्ट का ग्राहक हरु लाइ जाडो मा भरपुर मनोरञ्जन दिएर माहोल तताएका थिए ।
गायक भट्टराई ले तिमि हौ लाखौं को धड्कन, सांझ पख,अलि अलि कति पिडा हुदा नि, रात बित्यो जस्ता चर्चित गित गाएर दर्शक
को मन जितेका थिए ।
गायक भट्टराई को सांगितिक सांझ मा पुर्व युवराज पारस साह सुन्सरि को धरान र झापा को अर्जुन्धारा दुबै कार्यक्रम स्थल मा उपस्थित थिए। भट्टराई र साह एउटै स्कुल बुडानिल्कन्ठ मा अध्यन गरेका हुन र एकदमै मिलनसार साथि नि हुन्। भट्टराई ले आफ्नो इन्स्टाग्राम मा पुर्व युवराज पारस साह संग पोस्टाएको फोटो हाल सामाजिक सञ्जाल मा भाइरल छ।
गायक भट्टराई लाइ स्वयम् आफ्नो गाडि मा राखेर पुर्व युवराज ले होटल देखि सांगितिक स्थल भिन्टेज फेमेलि रिसोर्ट मा लगेका थिए र उक्त सांगितिक सांझ को पुर्व युवराज साह ले आफ्नो फेस्बुक मार्फत लाइभ नि गरेका थिए र निकै रमाएर गित मा रमाइरहेका उनकै सामाजिक सञ्जाल फेस्बुक लाइभ मा देखिन्छ्।
भट्टराई ले लंका रिसोर्ट को स्टेज बाट सांझ पख एकान्त मा भन्ने गित गाउनु अघि यो गित मेरो साथि पारस को लागि भनि जोस जांगर का साथ गाएका थिए।अतृप्त- नबिन के भट्टराई ब्यान्ड द्वारा प्रस्तुत सांगीतिक सांझको कार्यक्रम एक्दमै भब्य तरिकाले,सोचे भन्दा पनि दोब्बर रमाइलो र पारस सरकार को उपस्थित ले माहोल झकिझकाउ भएर समापन भएको भनि लंका रिसोर्ट कि ब्यवसाय बिकास ब्यवस्थापक सोनु पुडासैनि ले बताइन ।
लंका रिसोर्ट मा पुर्व युवराज लाइ ग्राहक तथा दर्सक हरु ले एक्कासि देखेपछि एक्दमै खुसि देखिएका थिए र एकै स्वोर मा हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भनि हर्षित भएर नारा समेत लगाएका थिए।
कार्यक्रम बिना बाधा अवरोध समापन भएको र पुर्व मा गरिएको न्यानो माया तथा स्वागत लाइ धन्यवाद र कृतज्ञता गायक भट्टराई का क्षेत्रीय संयोजक निर्मल दाहाल ले खुसि का साथ ज्ञापन गरे।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved