नेपाल प्रेस युनियन प्रदेश १ को अध्यक्षमा मीनकुमार नवोदित श्रेष्ठ

  • प्रकाशित मितिः माघ १६, २०७९
  • 299 पटक पढिएको
  • समय अनलाइन

नेपाल प्रेस युनियन प्रदेश १ को अध्यक्षमा मीनकुमार नवोदित श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। शनिबारदेखि विराटनगरमा भएको युनियन प्रदेश १ को पहिलो अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन भएका हुन्।

नयाँ कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र निरौला, जयन्तीकला तामाङ, शारदा तामाङ, महासचिवमा सञ्जीव वाग्ले चयन भएका छन्।

सचिवमा विनय बाराकोटी, सरोज खत्री, सरला रेग्मी र कोषाध्यक्षमा कविराज घिमिरे चयन भएका छन् भने सदस्यमा चुमन बस्नेत, दिनेश गिरी, निरोज कोइराला, नरेन्द्र राई, विनुप्रसाद खड्का, प्रकाश पाक्षेवा, शिखरजंग श्रेष्ठ, दीपक काफ्ले, निशा दाहाल चयन भएका छन्।

यसैगरी, रविना सुवेदी, संगीता सुहाङ, कल्पना कडरिया, हिमांशु राय, सुजन बज्राचार्य, ईश्वर चर्मकार, भाष्कर चौधरी, आशिष यादव, खिलन राई, खेमराज बराल र जीवन फुयाँल सदस्यमा चयन भएका हुन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved