“उधोगी-व्यापारी-व्यवसायीको समग्र बिकासका लागि” मुल नारा का साथ यही माघ २८ गते हुन गहिरहेको इटहरी उद्योग वाणिज्य संघको चुनावमा वाणिज्य तर्फ नेकपा एमाले इटहरि उपमहानगर कमिटि सदस्य तथा युथ फोर्स प्रदेश १ प्रमुख राजन बानिया ले पनि अध्यक्ष कि दाबेदार रन्जु सिग्देल निकट प्यानल बाट आफ्नो उम्मेदवार दर्ता गराएका छन्।
बानिया सफल ब्यवसायि मात्र नभै सामाजिक अभियन्ता समेत भनि चिनिन्छन् र युवा देखि बुडा पाखा सबै संग निस्वार्थ रुप ले घुलमिल हुने र भेटघाट गर्नु को साथ साथै गार्हो सार्हो मा भौतिक तथा आर्थिक सहयोग गर्ने गरेका ले सम्पुर्ण ब्यवसायि र इटहरि बासि को ढुकढुकि भएका छन्। बानिया हरेक क्षेत्र मा कृयासिल रहने गरेका छन् ।जस्तै आपत बिपत मा पनि सहयोग गर्न पछि नहट्ने बानिया राजनिति पार्टि मा समेत गलत लाइ गलत औंलाइ आफनै नेता हरु लाइ पनि ध्यानकर्सण गराउने हांक्कि र निडर स्वभाव का ब्यक्ति हुन्।
हाल इटहरि मा मुख्य कुरा भने ब्यवसायि हरु ले भोग्नु परेको बिभिन्न दुख कष्ट र कहिले कांहि घर धनि बाट ब्यपारि लाइ हुने दुर्ब्यवार ,मनमानि र बिभिन्न समुह द्वारा त्रास देखाइ चन्दा आतंक मच्चाइ ब्यपारि लाइ दुख दिने यि कुरा हरु चांडै अन्तय हुने छ र आंउदो दिनहरु मा काम गरि देखाउने छु । अहिले मैले यो बिषय मा बोलेर मात्र हुदैन किन कि अब ब्यपारि हरु लाटा छैनन् र मैले स्वयम् आफ्नो आंखा ले पनि देखे र धेरै जना को भाषण समेत सुने तर कसैले भने जस्तो गरेको देखिएन त्यस कारण मैले मेरो उम्मेदवारी दिएको हुं, मैले जिते भने मैले गर्नु पर्ने र निभाउनु पर्ने भुमिका हरु निभाउने छु र भिजन सफल भए पछि मैले बोल्नु या बर्णन गर्नु भन्दा पनि ब्यवसायि दाजुभाइ र दिदिबहिनि हरु आफैले मेरो कार्य को बर्णन र मुलयान्कङ गर्नु हुनेछ भनि ग्लोबल सपलायर्स का संचालक तथा उ बा संघ का उम्मेदवार राजन बानिया ले बताउनु भयो।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved