प्रहरी सहायक हवल्दार राजु तिवारीको बिदाई

  • प्रकाशित मितिः जेठ ९, २०८०
  • 1050 पटक पढिएको
  • समय अनलाइन

इटहरी/ इटहरीमा कार्यरत प्रहरी सहायक हवल्दार राजु तिवारीको बिदाई गरिएको छ। इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी चौकी फेदाप तेह्रथुम सरुवा भएका तिवारीलाई बिदाई गरिएको हो।

तिवारीलाई एक कार्यक्रमका बीच उनका सहकर्मीहरुले बिदाई गरेका हुन्। इटहरीमा रहँदा सादा पोशाकमा रहेर तिवारीले काम गरेका थिए। तिवारीले प्रहरी सेवामा रहेर उत्कृष्ट कार्य गरेको भन्दै बिदाई गरिएको सहकर्मीहरुले बताएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved