जडिबुटीमा बसपार्क राख्न नहुने भन्दै स्थानीयको बिरोध

  • प्रकाशित मितिः असार २, २०८०
  • 1259 पटक पढिएको
  • समय अनलाइन

काठमाण्डौ/ संघीय राजधानी काठमाण्डौको जडिबुटीमा बसपार्क राख्न नहुने भन्दै स्थानीयले बिरोध गरेका छन्। कुनैपनि हालतमा बसपार्क राख्न नदिने भन्दै लामो समयदेखि स्थानीय आन्दोलित छन्।

स्थानीयबासीले जडिबुटी एरिया आवासीय क्षेत्र रहेको र बस्ती बीचमा स्थानीयबासीलाई खबरै नगरि दुई चार घरको मिलेमतोमा बसपार्क राख्ने निर्णय गरिएको भन्दै स्थानीयले बिरोध गरेका हुन्।

स्थानीयबासिन्दाले मनोमानी रुपमा बसपार्क राखिए आईपर्ने परिस्थितिको जिम्मेवारी काठमाण्डौ महानगरपालिका वडानम्बर ३२का वडाध्यक्ष यस्तै अरनिको यातायात र श्रीजनशिल समाजको अध्यक्षले लिनुपर्ने चेतावनी समेत दिएका छन्।

जडिबुटिमा बसपार्क राख्दा सबैभन्दा ज्यादा कोटेश्वर कलेजमा असर पर्ने भन्दै स्थानीयले दुईचार जनाको घर गेष्ट हाउस प्रयोजनका लागि भाडामा जाने भन्दैमा मनोमानी नगर्न स्थानीयले चेतावनी दिएका छन्।

स्थानीयले अरनिको यातायातका अध्यक्षलाई लक्षित गर्दै जबरजस्ती जडिबुटिमा बसपार्क राख्न खोजेमा त्यसको क्षतीपुर्ती आँफैले बेहोर्नुपर्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved