माध्यमिक बिधालय शिक्षक युनियन नेपाल (हिस्टुन) सुनसरी को जिल्ला अध्यक्ष मा सुमन गुरागाइ चयन

  • प्रकाशित मितिः असार २४, २०८०
  • 357 पटक पढिएको
  • समय अनलाइन

माध्यमिक बिधालय शिक्षक युनियन नेपाल (हिस्टुन) सुनसरी को जिल्ला अध्यक्ष मा सुमन गुरागाइ चयन भएका छन ।
हिस्टुनको जिल्ला भेला ले गुरागाइ लाई अध्यक्षमा त्यसै गरि उपाध्यक्षमा दिपा कार्की, सचिबमा अम्बिका ढकाल, अर्थसचिबमा नरनाथ पराजुली, सहसचिबमा राजेश मेहता तथा सदस्यहरुमा सन्जिब चौधरी,नबराज दाहाल,ओमप्रकाश भिम्वार, निदेश पण्डित,रुपनारायण भट्टराई मान बहादुर पौडेल,चुनिनु भएको छ ।सो अबसरमा हिस्टुन का पुर्बसह अध्यक्ष योगेन्द्र बस्नेतले माध्यमिक तह (११/१२) का समस्या र त्यस समस्या समाधानका लागि भैरहेको प्रयासहरुको बिषयमा चर्चा गर्नु भएको थियो ।त्यसै गरि हिस्टुनका प्रदेश सचिब सरद दाहालले सरकारले माध्यमिक तहका शिक्षकहरु लाई बेवास्ता गरि रहेको र अब को दिनमा त्यस्तो प्रतिकार गर्ने बताउनु भयो। कार्यक्रमको अध्यक्षता सुमन गुरगाइ ले गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन अम्बिका ढ्कालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved