भोजपुर /जिल्ला भोजपुर को ईलाका प्रहरी कार्यालय तिवारी भन्ज्याङमा दरबन्दी भै सोहि कार्यायालयमा कार्यरत प्रहरी निरीक्षक अर्जुन अधिकारीको कोशि प्रदेश प्रहरी कार्यालय सरुवा भयको हुदा आज सोहि ठाउका स्थानिय द्रारा भब्य बिदाई गरेको छन ! तिवारीभन्ज्याङ तथा पौवादुम्मा का स्थानिय बासि समेत वाहाको सरुवामा दुखित छन सबै को माज मिलि कानुन पालना गराउने सबै जनताका अगाडि कानुनि प्रक्रिया सहित खुसि बनाउदै बिगत दुई बर्ष देखि यो ठाउको सान्ति सुरक्षा गर्नु हुने गराउने उनि जस्तो पुलिसको समाजमा खाचो हुने स्थानिय बताउछन ! उक्त ईलाका प्रहरी कार्यालय तिवारी भन्ज्याङका जग्गा दाता राजु प्रसाद तिवारी समेतको परीवारले बिदाई गरेका छन ईलाका प्रहरी कार्यलय तिवारीभञ्ज्याङका प्रमुख प्रहरी निरिक्षक श्री अर्जुन अधिकारी सर प्रदेश प्रहरी मध्ये अनुसन्धानमा समेत उत्कृष्ट भएको ब्यक्तित्व संग २ वर्ष काम गर्ने अवसर मिल्याे। काम गर्ने सन्दर्भमा जनताको धन,जनकाे रक्षा र शान्ति सुरक्षामा कुनै कमि हुन नदिने ब्यक्तित्वलाई आगामी दिनमा जिल्लाको नेतृत्व गर्ने गरि आउनुहाेस स्वागत गर्ने छाैं भन्दै उहाँ बिराटनगर सरूवा हुनु भएको छ।थप उन्नति र प्रगति कामना गदछुम पौवादुम्मा का स्थानिय बासिहरुले बताए
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved