विश्वासघाती” बोलको म्युजिक भिडियो सार्वजनिक

  • प्रकाशित मितिः भदौ ३०, २०८०
  • 662 पटक पढिएको
  • समय अनलाइन

इटहरी  /  याद गर्नु पर्यो याद आउनलाईत बर्बाद गर्नु गर्यौ यो प्रेमिलाईत बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सोभित इन्टरटेन्डमेन्ट अफिसियल च्यानलबाट सो गितको भिडियो सार्वजनिक भएको हो । संजय बरालको रचनामा बलराम समालले आवाज दिएकाे साे गीतकाे म्युजिक बिकास चाैधरीले भरेका छन् ।

म्युजिक भिडियोमा अभिनय सोभित घिमिरे, अन्जु चौलागाइले गरेका छन् । अमृत सुनुवारकाे निर्देशनमा बनेकाे भिडियोकाे एरेन्ज समाल आफैले गरेका हुन् म्युजिक भिडियो इलामको कन्याम, फिक्कल लगायतका क्षेत्रमा छायाङकन गरिएको हो। यस भिडियोमा अभिनय गर्ने घिमिरे आन्तरिक राजस्व कार्यालय इटहरीमा नायब सुब्बा पदमा कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved